समृद्ध साँस्कृतिक नगर

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रियाका चरणहरू सम्बन्धित कानून लिङ्क
1
नयाँ घर/नक्सा दर्ता / नक्सा पास /प्लिन्थ लेभल सम्मको अस्थायी ईजाजत विस्तृत विवरण हेर्नुहोस्
— १.नक्सा पास दरखास्त फाराम
२. नगरपालिकाको राजस्व शाखामा नक्सा पास दरखास्त फाराम खरिदका लागि तोकिएको दस्तुर बुझाएको रसिद
३.जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
४. चार किल्ला
५. चालु आ.वा. को सम्पति कर मालपोत तिरेको रसिद
६.किता नं. स्पष्ट भएको नापि नक्सा (ब्लु प्रिन्ट)को सक्कल प्रति
७.जग्गा कुनै निकायमा धितोको रुपमा राखेको भए सम्बन्धित निकायको स्वीकृति पत्र
८.नक्सा वाला मोही भएमा जग्गा धनी वा गुठीको स्वीकृति पत्र
९. बाटो स्पष्ट नभएमा प्लट रजिस्टर उतार
१०.वारेस राखी नक्सा पास गर्नुपर्ने भएमा वारेसनामा र वारेसको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
११.न पा.मा सूचीकृत डिजाइनरद्धारा आफ्नो नेपाल ईन्जिनियरिङ काउन्सिल (NEC सर्टििफकेट) सहित नगरपालिकाबाट निर्धारित मापदण्ड अनुसार नक्सा तयार गरी सो को सक्कल प्रति ।
१२. घर निर्माणका लागि नक्सामा बाटो स्पष्ट नभएमा सम्बन्धित वडाबाट चलनचल्तीको बाटोको सिफारिस पत्र ।
१३. सूचनाको म्याद भित्र दावी विरोध नआएको, तोकिएको म्याद पुरा भएपछि सम्बन्धित जग्गामा सम्बन्धित वडा सचिव वा निजले तोकेको प्रतिनिधिले सम्बन्धित जग्गाधनी र वडा प्रतिनिधिको रोहबरमा साध सधियारको रोहबरको सर्जमिन मुचुल्का ।
१४.प्राविधिक दृष्टिले उत्तम घर नक्सापास गर्न उपर्युत रहे/नरहेको बारे स्थलगत रुपमा गई प्रतिवेदन दिएपछि मात्र वडा कार्यालयले घर नक्सापासका लागि नगरपालिका सिफारिस गर्ने ।
१५. अन्य आवश्यक कागजातहरु
१६.घरधनीको २ प्रति पासपोर्ट साईज फोटो
आर्थिक ऐन अनुसार — १.घर नक्सा प्रारम्भिक चेकजाच –दरखास्त फाराम पुरा भए नभएको नक्सा डिजाइन अनुसार नभएको तथा आवश्यक कागजात जाच गर्ने एक दिन २.नक्सा तथा डिजाइनको विस्तृत जाच(भवन मापदण्ड तथा संहिताको जाच) (ग) र (घ) वर्गको भवन को लागि ७ दिन (ख) वर्गको लागि १५ दिन (क) वर्ग को ला नक्शा शाखा — — — In-person नक्शा शाखा १.घर नक्सा प्रारम्भिक चेकजाच –दरखास्त फाराम पुरा भए नभएको नक्सा डिजाइन अनुसार नभएको तथा आवश्यक कागजात जाच गर्ने एक दिन

२.नक्सा तथा डिजाइनको विस्तृत जाच(भवन मापदण्ड तथा संहिताको जाच) (ग) र (घ) वर्गको भवन को लागि ७ दिन
(ख) वर्गको लागि १५ दिन
(क) वर्ग को लागि ३० दिन

३.स्थलगत सर्जमिनको लागि सधियारको नाममा १५ दिन सूचना,सूचना टास मुचुल्का (१५ दिन)

४.स्थलगत सर्जमिन ७ दिन
— —
2
बेरोजगार व्यक्तिको सूचीकरण विस्तृत विवरण हेर्नुहोस्
— १. बेरोजगार दर्ताका लागि दिने निवेदन सम्बन्धित वडा कार्यलयबाट प्राप्त गर्ने,
२. नागरिकताको प्रतिलिपि
३. नागरिकता अन्य स्थानीय तहको भए हकमा बसाईसराई वा विवाहदर्ताको प्रतिलिपि
४. पासपोर्ट साईजको फोटो–१
निःशुल्क — फागुन मसान्तसम्म निवेदन संकलन गरी चैत्र महिना भित्र सूचिकरण हुने रोजगार सेवा केन्द्र — — — In-person रोजगार सेवा केन्द्र १. बेरोजगार दर्ताका लागि दिने निवेदन सम्बन्धित वडा कार्यलयबाट प्राप्त गर्ने,
२. नागरिकताको प्रतिलिपि
३. नागरिकता अन्य स्थानीय तहको भए हकमा बसाईसराई वा विवाहदर्ताको प्रतिलिपि
४. पासपोर्ट साईजको फोटो–१
— —
3
विपन्न नागरिक स्वास्थ्य उपचार सिफारिस विस्तृत विवरण हेर्नुहोस्
— १. व्यहोरा खुलेको निवेदन (अनुसूची १)
२. नागरिकता प्रमाणपत्रको प्रतिलिपी
३. विपन्न नागरिकको स्वास्थ्य उपचारका लागि उपचाररत अस्पतालको सिफारिस
४. सम्वन्धित वडाको सिफारिस
५. सिफारिसको लागि तोकिएको वडाले प्रमाणित गरेको अनुसूची (२)
निःशुल्क — १ दिन स्वास्थ्य शाखा — — — In-person स्वास्थ्य शाखा १. व्यहोरा खुलेको निवेदन (अनुसूची १)
२. नागरिकता प्रमाणपत्रको प्रतिलिपी
३. विपन्न नागरिकको स्वास्थ्य उपचारका लागि उपचाररत अस्पतालको सिफारिस
४. सम्वन्धित वडाको सिफारिस
५. सिफारिसको लागि तोकिएको वडाले प्रमाणित गरेको अनुसूची (२)
— —
4
अपाङ्गता परिचपत्र प्रदान विस्तृत विवरण हेर्नुहोस्
— १. सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र ।
२. नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि वा जग्गाधनी प्रमाण पुर्जा
३. सम्बन्धित वडा कार्यालयको सिफारिस
४. अनुसूची १ फाराम ।
५. स्थायी बसोवास खुलेको प्रमाण ।
६. स्थानीय सरकारी अस्पतालको सम्वन्धित चिकित्सकको सिफारिस
७. बालबालिका भए निजको जन्म दर्ता तथा अभिभावक वा संरक्षकको नागरिकताको प्रतिलिपि
८. अपाङ्गता देखिने फोटो १ प्रति (शारीरिक अपाङ्गताको हकमा) २ प्रति पासपोर्ट साईजको फोटो (सवैको हकमा) ।
९. नगर स्तरीय अपाङ्गता समन्वय समितिको निर्णय ।
१०. अन्य आवश्यक कागज प्रमाणहरु
निःशुल्क — प्रत्येक महिनाको अन्तिम शुक्रवार तथा आवश्यकता अनुसार समिति बैठक बसी निर्णय अनुसार । महिला तथा बालबालिका शाखा / सामाजिक विकास शाखा — — — In-person महिला तथा बालबालिका शाखा / सामाजिक विकास शाखा १. सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र ।
२. नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि वा जग्गाधनी प्रमाण पुर्जा
३. सम्बन्धित वडा कार्यालयको सिफारिस
४. अनुसूची १ फाराम ।
५. स्थायी बसोवास खुलेको प्रमाण ।
६. स्थानीय सरकारी अस्पतालको सम्वन्धित चिकित्सकको सिफारिस
७. बालबालिका भए निजको जन्म दर्ता तथा अभिभावक वा संरक्षकको नागरिकताको प्रतिलिपि
८. अपाङ्गता देखिने फोटो १ प्रति (शारीरिक अपाङ्गताको हकमा) २ प्रति पासपोर्ट साईजको फोटो (सवैको हकमा) ।
— —